*धन्यवाद* ???? *धन्यवाद*
*मारवाडी युवा मन्च बिराटनगर*
*श्री राधाकृष्ण रथयात्रा समारोह समिती अन्तर्गत*
*प्रसाद व्यवस्थापन उपसमिती*
को जिम्मेवारी लाखौं श्रद्धालु को उपस्तिथि मा सफलतापुर्वक सम्पन्न भएको छ।
यस प्रसाद व्यवस्थापन को कार्यमा मारवाडी युवा मन्च बिराटनगरलाई सहयोग पुर्याउनु भएका सम्पुर्ण समाजका धार्मीक महानुभावहरु प्रति आभार व्यक्त गर्दछौं ,
साथै प्रसाद वितरण को कार्यमा सहयोग पुर्याउनु भएका सम्पुर्ण युवा स्वयंसेवक साथी हरु प्रति अभार व्यक्त गर्दछौ।
मारवाडी युवा मन्च बिराटनगर द्वारा *पुष्प बर्षा* को आयोजन सम्पुर्ण धर्मावलम्बी महानुभाव हरुका लागी गरिएको थियो साथै हजारौं संख्या को भीड मा स्वयंसेवक साथी हरु ले प्रसाद वितरण गरेका थिए।
आगामी दिनमा पनि हजुर हरुको माया र आशिर्वादका साथ मारवाडी युवा मन्च बिराटनगले सामाज का लागि कार्य गर्दै जानेछ।
प्रसाद वितरण मा नेपाल राष्ट्र मारवाडी युवा संगठनका अध्यक्ष श्रीमान बजरंग अग्रवाल, केन्द्रीय सल्लाहकार शिवरतन जोशी, केन्द्रिय सदस्य राजेश लखोटिया, मारवाडी युवा मन्च बिराटनगर का अध्यक्ष शेरसिंह दुगड, उपाध्यक्ष गोपाल अग्रवाल, मारवाडी युवा मन्चका सदस्य एवं बिराटनगर युवा शक्तिका साथी हरुको गरिमामय उपस्तिथि रहेको थियो।
*धन्यवाद,*
*मारवाडी युवा मन्च*
*बिराटनगर*
Fill out the form below for more information Get started today.